गौर – Nepal Press
गौर

रेणु यादवले सम्झाएको गौर नरसंहारः फोरमले यसरी गरेको थियो २७ माओवादीको पाशविक हत्या

२०६३ सालको चैत ३ गते भएको रौतहटको गौरमा भएको नरसंहार नेपालको इतिहासकै एक बर्बर र जघन्य अपराधका रूपमा चित्रित छ, जसका अपराधीहरूले कहिल्यै दण्डित हुनुपरेन ।