गौरीशंकर चौधरी – Nepal Press
गौरीशंकर चौधरी

प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादीमै फर्काउने प्रचण्डको प्रयास, छलफल निरन्तर

काठमाडौं । नेकपा एमालेमा गएका नेताद्वय प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रमै फर्काउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गरिरहेका छन् । माओवादी केन्द्रका एक केन्द्रीय सदस्यका अनुसार शाह र चौधरीसित प्रचण्डले निरन्तर छलफल गरिरहेका छन् । उनका अनुसार उनीहरु माओवादीमा फर्कने सम्भावना बढेको छ । प्रचण्डले एमालेमा गएका...