गौरीका सिंह – Nepal Press
गौरीका सिंह

नेपालकी ‘जलपरी’ गौरिका एसियाका ३० प्रतिभाको सूचीमा

काठमाडौं । ३० वर्ष मुनिका एसियाली महादेशका सर्वोत्कृष्ट ३० बिलक्षण प्रतिभावान किशोरीको फोर्ब्स सूचीमा नेपाली पौडीबाज गौरीका सिंह सूचीकृत भएकी छिन् । कोरोनाभाइरस महामारीको मध्यमा पनि आशावादी र प्रेरणाका स्रोत बनेको भन्दै म्यागजिनले सूची तयार पारेको हो । २,५०० जनाको मनोनयन मध्येबाट उत्कृष्ट ३० छानिएको फोर्ब्सले जनाएको छ ।...