गौरिका सिंह – Nepal Press
गौरिका सिंह

कोरोना संक्रमित भएपछि आइसोलेसनमा छु: गौरिका सिंह

काठमाडौं । नेपाली स्विमर गौरिका सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौरिकाले मंगलबार सामाजिका सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनकारी दिएकी छन् । ‘सबैमा नमस्ते! म के जनकारि गराउन चाहन्छु भने पुरा डोज खोप लागाएको र केहि लक्षण नदेखिए पनि कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका कारण...