गौरादह नगरपालिका – Nepal Press
गौरादह नगरपालिका

गौरादहको मेयरमा एमालेका सुवेदी विजयी, उपमेयरमा पनि एमालेकै जल वर्षा

काठमाडौं । झापा गौरादह नगरपालिकामा एमालेले जित निकालेको छ । यहाँको मेयर र उपमेयरमा क्रमशः छत्रपति सुवेदी र जल वर्षा राजवंशी निर्वाचित भएका हुन् । मेयरमा विजयी सुवेदीले १२८४९ पाए भने उनका प्रतिस्पर्धी कांग्रेसका रोहित कुमार शाहले ११४८४ मत प्राप्त गरे । त्यस्तै उपमेयरमा विजयी एमालेकी जल वर्षाले ११९१४...