गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला – Nepal Press
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

क्रिकेटमा व्यस्त सेलेव्रिटी : धुर्मुस-सुन्तलीलाई सघाउन कलाकार मैदानमा ब्याटिङ गर्दै

काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अर्थ संकलनका लागि यसैसाता सेलेव्रिटी क्रिकेट म्याच आयोजना गरियो । भरतपुरस्थित निर्माणाधिन रंगशाला परिसरमा टीम धुर्मुस र टीम सुन्तलीमा विभाजित कलाकारले क्रिकेट खेले । स्टार क्रिकेट–२०२१ नाम दिएको म्याचलाई गृष्म इन्टरटेनमेन्टले आयोजना गरेको थियो । उधारोमा रंगशाला बनिरहेको खबर बाहिरिएपछि अर्थ...