गौतमबुद्ध विमानस्थल – Nepal Press
गौतमबुद्ध विमानस्थल

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज सफल अवतरण (भिडिओ)

रुपन्देही । मुलुककै दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल रहेको गौतमबुद्ध विमानस्थलमा पहिलो पटक वाइडबडी जहाजले परीक्षण उडान गरेको छ । बिहीबार साँझवाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको हो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज साँझ ५ः५५ बजे अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चारकर्मी,...