गोविन्द केसी – Nepal Press
गोविन्द केसी

डा. गोविन्द केसीलाई सर्वोच्चले भन्यो- अबदेखि सभ्य भाषा बोल्नू

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीको अदालतप्रतिको अभिव्यक्ति अशोभनीय र अराजक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि लक्षित केसीका अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले भविष्यमा उनी शिष्ठता र मर्यादापूर्वक बोल्ने अपेक्षा गरेको छ । न्यायाधीशहरू दीपककुमार...