गोल्डेन बुट – Nepal Press
गोल्डेन बुट

रोनाल्डोले जित्छन् युरो २०२० को गोल्डेन बुट ? गोल बराबरी भए के हुन्छ ?

काठमाडौं । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले जारी युरो २०२० गरेका पाँच गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता अलि दाईसँगको कीर्तिमान बराबरी गरे । युरो २०१६ जितेपछि व्यावसायिक फुटबलका सफल खेलाडी रोनाल्डोको अन्तर्राष्ट्रिय खेल जीवन पनि सन्तोषजनक नै छ । साविक विजेता पोर्चुगल जारी युरोको अन्तिम-१६ मा बेल्जियमसँग पराजित हुँदै...