गोल्डेन ग्लोब्स – Nepal Press
गोल्डेन ग्लोब्स

गोल्डेन ग्लोब्समा ‘नोमल्यान्ड’को दबदबा, सर्वोत्कृष्ट फिल्म र निर्देशकको अवार्ड जित्यो

काठमाडौं- हलिउडमा अवार्ड सिजन सुरु भएको छ । सुरुआत चाहिँ सोमबार बिहान गोल्डेन ग्लोब्सदेखि थालनी भयो । ७८ औं संस्करणमा सर्चलाइट स्टुडियोको ‘नोमल्यान्ड’ले सर्वोत्कृष्ट मोसन पिक्चर ड्रामा र चोल झाओले यही फिल्मबाट सर्वोत्कृष्ट निर्देशकको रुपमा जित हात पारे । जितसँगै निर्देशक झाओ गोल्डेन ग्लोब्सको इतिहासमा सर्वोत्कृष्ट निर्देशकको उपाधि जित्ने...