गोल्छा ग्रुप – Nepal Press
गोल्छा ग्रुप

 २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न गोल्छा ग्रुप र  विद्युत प्राधिकरणबिच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट) मा शुक्रबर हस्ताक्षर गरेको छ । यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन्। यो आयोजनालाई २ महिना भित्र सम्पन्न...