गोली – Nepal Press
गोली

सिंहदरबारभित्र राष्ट्रियसभा उपाध्यक्षको कार्यकक्षमै बन्दूक पड्कियो

काठमाडौं । सिंहदरबारमा बन्दुक पड्किएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली पड्केको बताइएको छ । के कसरी गोली पड्क्यो भन्ने बिषयमा खुलिसकेको छैन । तर, भारतीले पेस्तोल चलाइरहेका बेला एक्कासी गोली चलेको उपाध्यक्ष दाहाललको सचिवालयले जनाएको छ । ‘दिउँसो उपाध्यक्षको कार्यकक्षमा बसेको बेला...