गोली हानी हत्या – Nepal Press
गोली हानी हत्या

भरतपुरमा मृत भेटिएका व्यक्ति सैनिक हवल्दार, गोली हानी हत्या गरिएको आशंका

चितवन । भरतपुर महानगर-१७ मा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले मृतक नेपाली सेनाको हवल्दार भएको बताए । थापाका अनुसार मृतक नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखा काठमाडौंमा कार्यरत ३६ वर्षीय भरत गुरुङ हुन् । भरतको घर धादिङ नीलकण्ठ नगरपालिका हो...