गोली प्रहार – Nepal Press
गोली प्रहार

अमेरिकाको टेक्सासस्थित एक विद्यालयमा गोली चल्याे, बालबालिकासहित २१ को मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सास प्रान्तस्थित एक प्राथामिक विद्यालयमा अन्धाधुन्द गोली चल्दा २१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार उक्त घटनामा १९ बालबालिकासहित २१ को मृत्यु भएको हो । समाचारहरुमा जनाइए अनुसार माध्यमिक विद्यालयमा अध्ययनरत स्थानीय युवकले अन्धाधुन्द गोली चलाउँदा उक्त घटना भएको हो । घटनामा संलग्न...