गोर्खा सैनिक – Nepal Press
गोर्खा सैनिक

पूर्व गोर्खा सैनिक पुनको नामबाट लन्डनमा रेलसेवा संचालन

लन्डन। भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतको राजधानी लन्डनमा रेल सेवा संचालनमा आएको छ । उनका सन्तानले बिहीबार लन्डनको प्याडिङ्टनमा रेलसेवाको शुभारम्भ गरेका छन् । सो अवसरमा अभिनेत्री एवं गोर्खाली नेपाली सैनिककी अभियन्ता जोआना लुम्ले समेत उपस्थित थिइन् । ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहमा...