गोर्खा ब्वाइज स्पोर्टस् क्लब रुपन्देही – Nepal Press
गोर्खा ब्वाइज स्पोर्टस् क्लब रुपन्देही

भोजपुर गोल्डकप : रुपन्देहीले जित्यो उपाधि

भोजपुर । हराउँदै गोर्खा ब्वाइज स्पोर्टस् क्लब रुपन्देही भोजपुर गोल्डकपको विजेता बनेको छ । सदरमुकामस्थित टुँडिखेलमा शनिबार सम्पन्न चौथो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा अफ्रिकन रुट्स एसोसियसन क्यामरुनलाई १-० ले हराउँदै रुपन्देहीले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा गोर्खा ब्वाइजले एक गोल...