गोरान पान्डेभ – Nepal Press
गोरान पान्डेभ

नर्थ मेसिडोनियाका कप्तान पान्डेभले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

काठमाडौं । नर्थ मेसिडोनियाका भेटेरान कप्तान गोरान पान्डेभले युरो २०२० पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । पहिलो पटक युरो २०२० मा छनोट भएको नर्थ मेसिडोनियाले युरो २०२० को अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्सको सामना गर्दैछ । ‘राष्ट्रिय टोलीका लागि यो मेरो अन्तिम खेल हुनेछ । मलाई लाग्छ-...