गोपी चन्द्र पार्की – Nepal Press
गोपी चन्द्र पार्की

बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने पार्कीलाई क्रिएटिभ ह्यान्डको शुभकामना र सहयोग(भिडिओ)

काठमाडौं । बर्लिन म्याराथनमा सहभागी हुन जर्मनी जान लागेका नेपाली धावक गोपीचन्द्र पार्कीलाई क्रिएटिभ ह्यान्डले शुभकामनासहित आवश्यक खेल सामग्री सहयोग गरेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि म्याराथनमा स्वर्ण दिलाएका गोपीले ओलम्पिकको छनोट मानिएको नेपालगञ्ज म्याराथन पनि जितेका थिए । तर, प्राविधिक कारणले टोकियो अ‍ोलम्पिक गुमाएका...