गोपाल प्रसाद – Nepal Press
गोपाल प्रसाद

६ वर्षदेखि मलेसिया रहेका गोपाल प्रसादले ल्याए एसईईमा २.७५ जिपिए !

जनकपुरधाम । वैदेशिक रोजगारीका लागि ६ वर्षअघि मलेसिया गएका गोपाल प्रसाद सन्तले यसपालिको एसईई परीक्षामा २.७५ जिपिए ल्याएका छन् । सप्तकोशी नगरपालिका– १० सप्तरीका २६ वर्षीय गोपाल प्रसाद सन्त स्थानीय जनता माध्यमिक विद्यालय भगनी मलेठबाट एसईई उतीर्ण भएका हुन् । विदेशमा रहेका उनी एसईई उतीर्ण भएपछि गाउँमा चर्चाको विषय...