गोपाल किराँती – Nepal Press
गोपाल किराँती

गोपाल किराँती माओवादीबाट निकालिए, नयाँ अध्यक्षमा आलोक रायमाझी

काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) ले अध्यक्ष गोपाल किराँतीलाई पार्टीबाट निष्कासन गरेको छ । एनेकपाको केन्द्रीय समिति बैठकले किराँतीलाई पार्टीबाट निष्कासन गरी आलोक रायमाझीलाई अध्यक्ष चयन गरेको बताइएको छ। यसबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा उनलाई ‘गद्दार’को संज्ञा दिइएको छ । तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकीकरण...