गोदावरी सभाहल – Nepal Press
गोदावरी सभाहल

ओली सरकारले बनाएको देशकै ठूलो सम्मेलन केन्द्रमा एमाले विधान महाधिवेशन हुने

काठमाडौं । नेकपा (एमाले) ले विधान महाधिवेशन देशकै ठूलो सम्मेलन केन्द्र गोदावरीमा गर्ने भएको छ । विधान माहाधिवेशनमा व्यवस्थापनको जिम्मेवारी पाएका रामबहादुर थापाले मंगलबार लतिपुरको गोदावरी पुगेर उक्त सम्मेलन केन्द्रको निरीक्षण गरेका छन्। तीन हजार दर्शक अट्ने क्षमता भएको यो देशकै ठूलो सभाहल समेत हो । केपी ओली सरकारले...