गोदावरी नगरपालिका – Nepal Press
गोदावरी नगरपालिका

योग्यता नपुगेका कर्मचारीलाई नगरपालिकाले अधिकृतमा बढुवा गरेको खुलासा

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले कानून विपरीत शैक्षिक योग्यता समेत नभएका एक जना कर्मचारीलाई अधिकृत तहमा स्तर वृद्धि गरि बढुवा गरेको खुलासा भएकाे छ । नगरपालिकाले प्राविधिक एसएलसी शैक्षिक योग्यता भएका सुरेश कार्कीलाई पाँचौ तहको सव ईन्जिनियरवाट अधिकृत छैटौ तहमा बढुवा गरेको छानविनबाट खुलासा भएकाे राष्ट्रिय सर्तकर्ता केन्नले जनाएकाे...