गोकर्ण विष्ट – Nepal Press
गोकर्ण विष्ट

सम्भावित परिणामबाट तर्सिएर गठबन्धन चुनाव सार्ने झेलमा लाग्यो : एमाले सचिव विष्ट

काठमाडौं । नेकपा (एमाले) का सचिव गोर्कण विष्टले स्थानीय निर्वाचनमा आउन सक्ने परिणामबाट तर्सिएर गठबन्धन चुनाव नै सार्न लागि परेको आरोप लगाएका छन् । अविलम्ब स्थानीय तहको चुनावको घोषणा गर्न माग गर्दै विष्टले फेसबुकमा लेखेका छन्, ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल...