गैरकानूनी निकासी – Nepal Press
गैरकानूनी निकासी

गैरकानूनी निकासी रोक्न उद्योगीले गुहारे प्रशासन

रुपन्देही । भन्सार नाकाबाट अनाधिकृतरुपमा उद्योगमा चाहिने कच्चा पदार्थको निकासी बढेको भन्दै रुपन्देही उद्योग संघले सम्बन्धित कार्यालयमा ध्यानाकर्षण गराएको छ । गैरकानूनी ढंगबाट भारततर्फ निकासी बढेका कारण नेपाली रीसाइक्लिंग उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै संघले प्रशासन र भन्सार कार्यालयलाई ध्यानाकर्षण गराएको हो । भन्सारबाट पुराना टायर, प्लाष्टिक, फलाम...