गैरकानुनी धन्दा – Nepal Press
गैरकानुनी धन्दा

राष्ट्र बैंक छलेर नेपाली मुद्रा अवैधरूपमा विदेश पुर्‍याउँदै ‘उनेल्मा पे’

काठमाडौं । नेपालमा डिजिटल पेमेन्ट प्लेटफर्महरूले व्यापकता पाइरहेका बेला एउटा कम्पनीले सरकारको इजाजतबिना यस्तो कारोवार गरिरहेको भेटिएको छ । ‘उनेल्मा पे’ नामक डिजिटल वालेटले नेपालमामात्रै नभएर विदेशमा समेत अवैधरूपमा पैसा पठाउने काम गरिरहँदा नियमक निकायलाई पत्तो छैन । नेपालको कानून अनुसार कुनै पनि कम्पनीले आर्थिक कारोबार गर्नका लागि अनिवार्य...