गैरआवासीय – Nepal Press
गैरआवासीय

दश हजार श्रमिकलाई राहत,  दुई लाखको उद्धार

गैरआवासीय नेपाली सङ्घ  (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा कोभिड– १९ को विश्वव्यापी प्रभावपछि एक लाख ८६ हजार ६६ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घको सक्रियतामा  विदेशमा समस्यामा परेका नेपाली कामदारलाई उद्धार गरिएको हो ।  गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा...