गैरआवासीय नेपाली संघ – Nepal Press
गैरआवासीय नेपाली संघ

एनआरएनएको संरक्षक परिषद्ले काम थाल्यो, केन्द्रीय सचिवालय परिषद् मातहतमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषद्ले संघको विवाद समाधान गरी छिट्टै निर्वाचन तथा महाधिवेशन गराउन पहल थालेको छ । परराष्ट्र मन्त्रालयले दिएको जिम्मेवारी अनुसार नै पूर्वअध्यक्ष डा. शेष घले नेतृत्वको संरक्षक परिषद्ले जिम्मेवारी सम्हालेको छ । मन्त्रालयले मंसिर ३ गते कुमार पन्त नेतृत्वको संघको कार्य समितिलाई...