गैरआवासीय नेपाली संघको विश्व सम्मेलन – Nepal Press
गैरआवासीय नेपाली संघको विश्व सम्मेलन

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन सम्पन्न गर्न २० सदस्यीय आयोजक समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । आगामी कात्तिक ६ देखि ८ गतेसम्म राजधानीमा आयोजना हुने सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि समिति गठन भएको परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।...