गृह मन्त्रालय – Nepal Press
गृह मन्त्रालय

मातहतका कर्मचारीको सरुवा बदर गर्न गृह मन्त्रालयको पत्राचार

खोटाङ । गृह मन्त्रालयले आफूमातहतका निकायबाट अन्य मन्त्रालयमा सरुवा जाने कर्मचारीको सरुवा बदर गर्न पत्राचार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै गृहले आफू मातहत काम गरिरहेको अवस्थामा समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा सरुवा भएका कर्मचारीको सरुवा बदर गर्न भनेको हो । केही कर्मचारीको...