गृहसचिव महेश्वर न्यौपाने – Nepal Press
गृहसचिव महेश्वर न्यौपाने

प्रहरी सङ्गठन सुधारमा मन्त्रालय गम्भीर छः गृहसचिव न्यौपाने

काठमाडौँ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रहरी सङ्गठन सुधारका विषयमा गृह मन्त्रालय गम्भीर रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा बुधबार गृहसचिव न्यौपानेले शान्ति सुरक्षामा चुस्त पार्ने गरी काम गर्न पनि प्रहरीलाई निर्देशन दिएका छन् । निरीक्षणका क्रममा उनले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको पनि अवलोकन...