गृहमन्त्री पौडेल – Nepal Press
गृहमन्त्री पौडेल

गृहमन्त्री पौडेलले बोलाए विपद् व्यवस्थापनसम्बन्धी बैठक,उद्दार तथा राहतका लागि ‘हाइ अलर्ट’

काठमाडौं । देशभर वर्षाका कारण नदी सतह बढिरहेको र विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले तत्काल उद्दार र राहतमा जुट्नका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले विपद् व्यवस्थापनसम्बन्धी बैठक बोलाएका छन् । गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा विभागीय प्रमुखहरु सहभागी रहेको...