गृहमन्त्रीको निर्देशन – Nepal Press
गृहमन्त्रीको निर्देशन

उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन नागरिकलाई अनुभूति हुनेगरी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकलाई अनुभूति गर्नेगरी विजयादशमी, दिपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । उपत्यकामा चाडपर्व लक्षित उपत्यकाको सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसर प्रमुख र महानगरीय ट्राफिक प्रहरी...