गुल्मी प्रशासन – Nepal Press
गुल्मी प्रशासन

दुर्घटनामा मृत्यु भएका कर्मचारीको शोकमा गुल्मी प्रशासन पाँच दिन बन्द

रुपन्देही । बुधबार दुर्घटनामा परेर जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मी ५ दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कर्मचारीसहितको टोली गुल्मीबाट नयाँ वर्ष मनाउन प्युठानको स्वर्गद्वारी जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा कार्यालयका अत्यावश्यकबाहेक सबै सेवा बन्द...