गुल्मी कारागार – Nepal Press
गुल्मी कारागार

गुल्मी कारागारका कर्मचारी कार्यकक्षमा मृत फेला

गुल्मी । कारागार कार्यालय गुल्मीका एक कर्मचारी कार्यालयभित्र मृत भेटिएका छन् । कारागारका कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे बिहान मंगलबार घाँटीमा डोरी बाँधेर झुण्डिएको अवस्थामा भेटिएका हुन् । जिल्लाको रेसुङगा नगरपालिका-१० सिमीचौरका घर भएका पाण्डेको मृत्युको कारण खुल्न नसकेकाे प्रहरीले जनाएको छ । पाण्डेको मृत्यु के कसरी भएको हो भन्नेबारे...