गुल्मी कांग्रेस – Nepal Press
गुल्मी कांग्रेस

गुल्मी कांग्रेसमा पौडेल पक्षका आकांक्षी धेरै, अधिकांशले केन्द्र ताकेपछि देउवा पक्ष तनावमा

नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीको गृहजिल्ला गुल्मीमा सभापति शेरबहादुर देउवा पक्षभन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ ।