गुल्मी एमाले – Nepal Press
गुल्मी एमाले

गुल्मीका अधिकांश जनप्रतिनिधि एमालेमै, गोकर्ण विष्ट मूलधारमै लागेपछि नेता–कार्यकर्तालाई सजिलो

रुपन्देही । गुल्मी जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका दुई प्रभावशाली नेताहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्ट नेकपा एमालेकोको मूल धारमै रहेपछि यहाँबाट माधव नेपालको एकीकृत समाजवादी पार्टीमा जाने निकै कम हुने भएका छन् । माधव नेपाल पक्षका भनेर चिनिएका नेता गोकर्ण विष्ट एमालै रहेपछि यहाँको निर्वाचन क्षेत्र नम्बर दुईका अधिकांश...