गुलावजंग शाह – Nepal Press
गुलावजंग शाह

तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई एमालेका प्रमुख सचेतक शाहको सुझाव

सुर्खेत । कर्णाली प्रदेशका नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । नेपालप्रेससँग कुरा गर्दै उनले प्रमुख सत्तारुढ दल एमालेले सर्मथन फिर्ता लिएको दुई सातासम्म पनि सरकारमा टाँसिरहनु नैतिकहीन भएको बताएका हुन् । ‘हामीले चैत पाँच गतेदेखि...