गुलाफको फूल – Nepal Press
गुलाफको फूल

भ्यालेन्टाइन डेका लागि भारतबाट झण्डै १ करोडको गुलाफ फूल आयात

काठमाडौं । भ्यालेन्टाइन डेका लागि भारतबाट करिब १ करोड रूपैयाँको गुलाफको फूल आयात भएको छ । गुलाफ भ्यालेन्टाइनमा धेरै बिक्री हुने गरेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष करिब १ लाख ८० हजार स्टिम गुलाफ फूलको माग छ । नेपाली बजारमा बिक्री हुने १ लाख ८० हजार...