गुरुङ फिल्म – Nepal Press
गुरुङ फिल्म

गुरुङ फिल्महरु अब म्याक्स टिभीमा हेर्न पाइने, साउन १ गते मैंरिमो’ रिलिज हुँदै

काठमाडौं । मेगा म्याक्स टेलिभिजन प्रालि र गुरुङ फिल्म वितरण कम्पनी मुनाल फिल्म्स प्रालिबीच फिल्म प्रदर्शन सम्झौता भएको छ । सम्झौताअनुसार साउन १ गतेदेखि गुरुङ फिल्महरु मेगा म्याक्स टेलिभिजन नेटवर्कको च्यानलमा हेर्न पाइने भएको छ । दर्शकले म्याक्स टिभीको च्यानल नम्बर ७७७ मा फिल्म हेर्न पाउनेछन् । मुनाल फिल्म्स...