गुराँस – Nepal Press
गुराँस

नेपाली फिल्म ‘गुराँस’ले जित्यो १४ लाखको स्क्रिप्ट फन्ड

काठमाडौं । सौरभ राईको निर्देशन रहने फिल्म ‘गुराँस’ले नेदरल्यान्डस्को स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो । नेपालमा यो फिल्म आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो । कम्पनी प्रमुख रामकृष्ण पोखरेलले फिल्मले...