गुराँस लघुवीत्त – Nepal Press
गुराँस लघुवीत्त

गुँरास लघुवित्तको लाभांश घोषणा

काठमाडौं । गुँरास लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १६.९० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको...