गुम्बा – Nepal Press
गुम्बा

भूकम्पपछि अलपत्र गुम्बाको सामान नयाँ समितिले बुझ्यो

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवाको गोरखनाथ लकाङ घ्याङ् (गुम्बा)का सामान अदालतको आदेशपछि स्थानीय सरकारको रोहवरमा नयाँ समितिलाई हस्तान्तरण गरिएको छ । गोरखनाथ लकाङ घ्याङ संरक्षण कोष तथा विकास, व्यवस्थापन समितिका पूर्वअध्यक्ष नुर्पु शेर्पाले नयाँ समितिलाई लामो समयसम्म गुम्बाको सामान बुझबुझारथ नगरेपछि जिल्ला अदालतका कर्मचारी तथा स्थानीय उपभोक्ताको उपस्थितिमा...