गुम्बा संरक्षक पक्राउ – Nepal Press
गुम्बा संरक्षक पक्राउ

यौन हिंसा गरेको आरोपमा गुम्बाका संरक्षक पक्राउ

कैलाली । यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीमा गुम्बा संरक्षकलाई पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका बनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई पक्राउ गरेकाे हाे । गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका...