गुण्डानाइके दिपक मनाङे – Nepal Press
गुण्डानाइके दिपक मनाङे

दिपक मनाङे : ‘हाननीय’ देखि ‘माननीय’ सम्म

काठमाडौं । हेर्दाहेर्दै पूर्व गुण्डानाइके दिपक मनाङे उर्फ राजीव गुरुङ मन्त्री बनेका छन् । गण्डकी प्रदेशमा सत्ताको छिनाझप्टी खेल उत्कर्षमा पुग्दा मनाङेलाई मन्त्री पदको चिठ्ठा परेको हो । गण्डकी सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान हुने दिन हिजो मनाङे संसदमा अनुपस्थित भएका थिए । अविश्वास प्रस्तावको पक्षमा भोट हाल्ने...