गुणस्तरहीन मह – Nepal Press
गुणस्तरहीन मह

गुणस्तरहीन मह बेचेर पक्राउ परेका श्रेष्ठ भन्छन्- यसो नगरे व्यवसाय नै चल्दैन

काठमाडौं । गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेकोआरोपमा पक्राउ परेका नरेश श्रेष्ठले बजारको डिमान्डअनुसार नै त्यस्तो मह बनाएको प्रष्टीकरण दिएका छन् । नरेशले ४० प्रतिशत मह, ३० प्रतिशत चिनी र ३० प्रतिशत ग्लुकोज मिसाएर मह उत्पादन गर्ने गरेको बताएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वसन्त कुँवरले बताए। ‘बजारमा यस्तै...