गुट – Nepal Press
गुट

कांग्रेसमा युवा भनिने नै गुटका हर्ताकर्ता, कामभन्दा गफ धेरै

खासगरी पार्टीभित्र गुटको फेरो समातेर पदमा पुग्ने र आफू अनुकुल नभए ‘परिवर्तन र पुस्तान्तरण’ को हाँक दिने प्रवृत्ति कांग्रेसका युवा भनिने नेतामा देखिन्छ । युवा नेताहरूकै जोडबलमा कांग्रेसमा उल्लेखनीय निर्णय भएको उदाहरण भेटिँदैन ।