गुगल प्लस कोड – Nepal Press
गुगल प्लस कोड

बैंक र वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन- ‘गुगल प्लस कोड’ अनिवार्य प्रयोग गर्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वस्तु वितरण गर्नका लागि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले अनिवार्यरूपमा गुगल प्लस कोड प्रयोग गर्न निर्देशन दिएको छ । सञ्चार मन्त्रालय र गोश्वरा हुलाक कार्यालयले उक्त कोड प्रचलनमा ल्याउन अनुरोध गरेबमोजिम बैंक तथा वित्तीय संस्थालाई आफ्नो सूचना...