गुगल डुडल – Nepal Press
गुगल डुडल

गुगल डुडलमा एनिमेटेड ‘ग्रेट कन्जक्सन

काठमाडौं। नासासँग सहकार्य गरेर आज गुगलले डुडलमा एनिमेटेड ‘ग्रेट कन्जक्सन’ राखेको छ । आज सौर्यमण्डलका दुई ठूला ग्रहहरू बृहस्पति र शनि ८०० वर्षपछि नजिकै देखिंदै छन् । र, ऐतिहासिक दिनलाई गुगलले विश्वभरका प्रयोगकर्ताले देख्ने र सम्झिने गरी डुडलमा राख्दै आएको छ । सामान्यतया हामीले गुगलको लोगोमा एनिमेटेड ‘ग्रेट कन्जक्सन’...