गीरबहादुर थापा – Nepal Press
गीरबहादुर थापा

माओवादी नेता थापाको निधन

रुपन्देही । नेकपा माओवादी केन्द्र पाल्पाका नेता गीरबहादुर थापाको ४१ वर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको छ । नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा तत्कालीन पाल्पा जिल्ला संयोजक थापाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको नेकपा माओवादी केन्द्रका सचिव राजेन्द्र विकले जानकारी दिए...