गाेल्डेन स्लाम – Nepal Press
गाेल्डेन स्लाम

जोकोभिचले ओलम्पिक खेल्ने, ‘गोल्डेन स्लाम’को कीर्तिमान बनाउने अवसर

एजेन्सी । फ्रेन्च ओपन र विम्वल्डन च्याम्पियन नोभाक जोकोभिचले सर्बियाको टोलीबाट टोकियो ग्रिष्मकालीन ओलम्पिक खेल्ने निश्चित भएको छ । अघिल्लो साता कीर्तिमान बराबरी २० पल्ट ग्राण्डस्लाम च्याम्पियन भएपछि उनले आफूले ओलम्पिक खेल्ने निश्चित गरिनसकेको बताएका थिए । विहीबार ३४ वर्षीय जोकोभिचले आफू सर्वियाको टिममा समावेश हुन पाउँदा गर्व लागेको...